दफा ५८
अन्य सजाय
दफा ५४, ५५, ५६, र ५७ मा लेखिएदेखि बाहेक कसैले यस ऐनको बर्खिलाप अन्य कुनै काम गरेमा निजलाई एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।